२२ मंसिर २०७८, बुधबार

सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ सम्म थपियो


सुर्खेत । कोरोना महामारीको दोस्रो लहरको संक्रमण त्रासका कारण सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गते सम्म थप गरिएको छ ।

जिल्ला कोभिड सुरक्षा समितिको बैठकले जेठ ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  दोस्रो लहरको कोरोना संक्रमण अत्याधिक मात्रामा बढेसँगै सुर्खेतमा वैशाख १४ गतेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको थियो