२२ मंसिर २०७८, बुधबार

भ्वाइसेस फर बजेट : आठ विषयमा २८ विज्ञकाे सुझाव


सुर्खेत ।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९  को लागि बजेट आगामी असार १ गते ल्याउँदै छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९  को लागि नागरिक स्तरबाट सुझाव दिनका लागि हामीले ‘भ्वाइसेस फर बजेट’ स्तम्भ सन्चालन गर्याैँ । यस स्तम्भ आठवटा श्रृंखलासम्म प्रकाशन भयाे भने क कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको  बजेटका लागि विभिन्न क्षेत्रका २८ जना विज्ञ एवम् सरोकारवालाहरुले सुझाब दिएका छन् ।

पढ्नुहोस्ः

१. कर्णालीमा स्वास्थ्यको लागि कस्तो बजेट आउनुपर्छ ?

२.वाणिज्य क्षेत्र कस्ताे चाहन्छ कर्णाली प्रदेशकाे आगामी बजेट ?

३.‘पर्यटनमा पुर्वाधार विकास जरुरी, हाेमस्टेलाइ प्राथमिकता दिउँ’

४.‘आगामी बजेटमा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनमुलक वनाऔँ’

५.शिक्षामा बजेट : वैकल्पिक शिक्षण विधि विकासलाइ प्राथमिकता दिउँ

६.जवाफदेहि सरकार आवश्यक, सेवा प्रवाहमा प्रविधिकाे प्रयाेगलाइ प्राथमिकता

७.संस्कृति, युवा तथा खेलकुद क्षेत्रमा प्रदेशको आगामी बजेट कस्तो चाहन्छन् सरोकारवाला ?

८. आगामी बजेटमा कृषि : प्रविधिमा जाेड दिऔँ, अनुसन्धान केन्द्र स्थापना गरौँ