२२ मंसिर २०७८, बुधबार

बैदेशिक रोजगारीमा जाने व्यक्तिले खोप लगाईसकेपछि प्रमाणिकरण कहाँ गर्ने ?


वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई उनिहरू जाने देशमा मान्यता दिएका खोप नेपालमा उपलब्ध भएको अवस्थामा खोपको प्राथमिकतामा राखिएको छ । तर, विदेश जाने प्रयोजनको लागि खोप लगाईएको हो भने खोप कार्ड भएर मात्र पुग्दैन । यसको लागि खोप कार्ड प्रमाणिकरण गर्नुपर्दछ । प्रमाणिकरण गर्नको लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, निजामती अस्पताल, बानेश्वर, पाटन अस्पताल, पाटन र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई तोकिएको छ ।

स्रोतः https://civacts.org/wp-content/uploads/2021/07/Fair-Facts-Bulletin-NP-Issue116.pdf