२२ मंसिर २०७८, बुधबार

१२ वर्ष उमेर माथिका बालबालिकाको लागि कहिले आउँछ खोप ?


अब १२ वर्ष उमेर माथिका बालबालिकाको लागि पनि सरकारले खोप ल्यायो भन्ने सुनिन्छ । १२ वर्ष उमेर माथिका बालबालिकालाई लगाउन मिल्ने फाईजर
खोपका लागि सकारात्मक रुपमा कार्य अगाडी बढिरहेको कुरा सरकारले भनेको छ । यस अन्तरगत ६० लाख डोज फाईजर खोप नेपाल सरकारले ल्याउने छ । तर, सो खोप कहिले आउने भनेर एकिन भईसकेको छैन ।

स्रोतः https://civacts.org/wp-content/uploads/2021/08/Fair-Facts-Bulletin-NP-Issue117.pdf