
इन्टेग्रीटी आइकन नेपाल २०२२ बाट पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित
अकाउन्टविलिटी ल्याब नेपालले नवौँ संस्करण मार्फत पाँच जना इमानदार कर्मचारीलाई सम्मानित गरेको छ।
इन्टेग्रीटी आइकन नेपाल २०२२ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका हुन् । सम्मानित हुनेमा सडक विभागका इन्जिनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ कृषि अनुसन्धान अधिकृत, मोहनकृष्ण महर्जन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगत लैङ्गिक समानता तथा सामाज