
वीरेन्द्रनगर ४ मा सरसफाई कार्यक्रम सम्पन्न
सुर्खेत। वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का युवाहरुले वडामा सरसफाइ कार्यक्रम सञ्चालन गरेका छन्। वडा नं. ४ को पर्यटकिय स्थल जिरो ड्यामदेखि शहिद पार्कसम्म आइतवार सरसफाइ कार्यक्रम सञ्चालन गरेका हुन्।
पर्यटकिय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड हुने र त्यहाँ फोहोर पनि बढ्न थालेको भन्दै उनिहरुले सरसफाइ गरेका हुन्। पर्यटकिय स्थलहरुमा युवाहरुले सरसफाई सम्बन्धि बिभिन्न जनचेतनामुलक ब्यान