
कर्णाली प्रदेश सभा सदस्य को कति जान्छन् संसदमा ?
कर्णाली प्रदेश सभा स्थापना भएको करिब ४ वर्ष पुग्नै लागेको छ । २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनबाट कर्णालीका दशवटा जिल्लाका २४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २४ जना प्रदेश सभा सदस्यहरु निर्वाचित भए ।संविधानमा व्यवस्था भएवमोजिम १६ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत गरी जम्मा ४० सदस्यीय प्रदेशसभा बन्यो । राजनीतिक परिवर्तनका कारण हाल कर्णाली प्रदेश सभा ३५ सदस्यीय छ ।हालसम्म प्रदेश सभाका आठवटा अ