
शून्य समय
नारायण अधिकारी (निर्देशक, एकाउण्टिबिलिटि ल्याब नेपाल)
शून्य समय भनेको शून्य समय मात्रै होइन, कानले सुन्ने समय पनि हो । संसद् भनेको जनताहरूको प्रतिनिधिहरूको साझा थलो हो । नागरिकहरूबाट प्रत्यक्ष रूपमा सुनिएका जनप्रतिनिधिहरू संसद्मा हुन्छन् । एउटा यस्तो थलो हो जहाँ जनताका प्रत्यक्ष सरोकारका विषयहरूमा छलफल हुन्छ । सरकारको नियमन र त्यसको प्रभावकारिताको विषयमा छलफल गर्ने एउटा थल