
कर्णालीका युवाहरुलाई सांसदहरुसँग काम गर्ने अवसरः पीपीएसपी कर्णाली फेलोशिपका लागि आवेदन आव्हान
कर्णाली प्रदेशका युवाहरुलाई नीतिनिर्माण प्रक्रियाबारे बुझ्न र नीतिनिर्माताहरुसँग काम गर्ने अवसर खुलेको छ। कर्णाली प्रदेशमा पहिलोपटक पूर्व-व्यावसायिक संसदीय सहयोग कार्यक्रम (PPSP Fellowship) पीपीएसपी कर्णालीको अनलाइनमार्फत आवेदन फाराम खुलेको हो।
फेलोशिप कानून निर्माण र संसदीय कार्यमा युवाहरूको सहभागिता प्रवर्द्धन गर्न अमेरीकी दुतावासको सहयोग तथा पोखरा रिसर्च सेन्टरसँगको सहकार्यमा ऋति फाउण्डेशनले स