
सम्पादकीयः फुटपाथ नियन्त्रण होइन नीतिगत व्यवस्थापन गर
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फुटपाथ व्यवसायको अवस्थासम्बन्धी अनुसन्धान प्रतिवेदन प्रकाशित भएको छ। कर्णाली प्रदेशमा आर्थिक तथा नीतिगषत विषयमा अध्ययन, अनुसन्धान, बहस तथा पैरवी गर्दै आइरहेको ऋति फाउण्डेसनले उक्त अनुसन्धान गरेको हो। अनुसन्धान विशेषगरी वीरेन्द्रनगरमा रहेका फुटपाथ व्यवसायीहरुको अवस्था, नीतिगत बाधाहरु र समाधानका उपायहरुमा केन्द्रित रहेको छ। अध्ययनले फुटपाथ व्यवसायले