
यस्तो छ वीरेन्द्रनगरको आगामी बजेट (पूर्णपाठ)
नवौं नगरसभा
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
नगरसभाका आदरणीय सभाध्यक्षज्यू तथा सम्पूर्ण सदस्यज्यूहरु,
नेपालको संविधान वमोजिम गठित स्थानीय सरकारहरु मध्ये एक, कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको यस वीरेन्द्ननगर नगरपालिकाको नवौं नगर सभामा नगरकार्यपालिकाको तर्फवाट यस बैठकमा आज फेरी संवोधन गर्न पाउँदा मलाई खुसी लागेको छ ।
राष्ट्रिय एकता र अखण्डता कायम गरी सिंगो संघीय लोक