
सुर्खेतमा फिल्म मेकिंग तालिम सम्पन्न
सुर्खेत। विकल्प एन अल्टरनेटिभ र ऋति फाउण्डेशनको संयुक्त आयोजना र एट्लस नेटवर्कको सहयोगमा ५ दिने लिबर्टी फिल्म मेकिंग तालिमको सम्पन्न भएकाे छ । कार्यक्रममा सहभागीहरुलाई फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइएको थियो। l
उक्त तालिममा रत्न ज्योति शाक्य, पुनम गिरि, सुमन राइ, रिवाज दाहाल, बसन्त अधिकारी,