२२ मंसिर २०७८, बुधबार

Author: suresh

माइक्रोसफ्टले पूर्ण रूपमा बन्द गर्दै इन्टरनेट एक्सप्लोरर, यस्तो छ २६ वर्षे यात्रा

माइक्रोसफ्टले पूर्ण रूपमा बन्द गर्दै इन्टरनेट एक्सप्लोरर, यस्तो छ २६ वर्षे यात्रा

   
कुनैबेला इन्टरनेट ब्राउजरको क्षेत्रमा एकछत्र राज गरेको माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर अन्ततः बन्द हुने भएको छ । सन् २०२२ को जुन १५ देखि इन्टरनेट एक्सप्लोररको सपोर्ट बन्द गर्ने घोषणा माइक्रोसफ्टले गरेको छ । इन्टरनेट एक्सप्लोरर बन्द गर्ने भनी वर्षौँदेखि प्रयास गरिरहेको माइक्रोसफ्टले बल्ल निर्णायक कदम चालेको हो । यसबीचमा माइक्रोसफ्टले इन्टरनरेट एक्सप्लोररलाई निकम्मा बनाउँदै लगेको थियो । केही मह
एनआरएनए फाउण्डेसन स्थापना

एनआरएनए फाउण्डेसन स्थापना

   
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न एनआरएनए फाउण्डेसन स्थापना गरेको छ । विश्वभर फैलिएका नेपालीले गर्ने परोपकारी कार्यलाई एकीकृत, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले फाउण्डेसन स्थापना गरिएको एनआरएनएले जनाएको छ । फाउण्डेसनको प्रस्तावित अध्यक्षमा जीवा लामिछाने रहेका छन् । यस्तै लीलामणि पौड्याल, कुलचन्द्र गौतम, मनिषा कोइरालालगायत पनि अभियानमा जोडिएका छन् ।