२२ मंसिर २०७८, बुधबार

फलो कर्णाली

कर्णालीका युवाहरुलाई सांसदहरुसँग काम गर्ने अवसरः पीपीएसपी कर्णाली फेलोशिपका लागि आवेदन आव्हान

कर्णालीका युवाहरुलाई सांसदहरुसँग काम गर्ने अवसरः पीपीएसपी कर्णाली फेलोशिपका लागि आवेदन आव्हान

   
कर्णाली प्रदेशका युवाहरुलाई नीतिनिर्माण प्रक्रियाबारे बुझ्न र नीतिनिर्माताहरुसँग काम गर्ने अवसर खुलेको छ। कर्णाली प्रदेशमा पहिलोपटक पूर्व-व्यावसायिक संसदीय सहयोग कार्यक्रम (PPSP Fellowship) पीपीएसपी कर्णालीको अनलाइनमार्फत आवेदन फाराम खुलेको हो। फेलोशिप कानून निर्माण र संसदीय कार्यमा युवाहरूको सहभागिता प्रवर्द्धन गर्न अमेरीकी दुतावासको सहयोग तथा पोखरा रिसर्च सेन्टरसँगको सहकार्यमा ऋति फाउण्डेशनले स
संसदिय खुलापन वढाउदैँ कर्णालीका संसदीय समिति

संसदिय खुलापन वढाउदैँ कर्णालीका संसदीय समिति

   
कर्णाली प्रदेशसभामा रहेका संसदीय समितिहरूले संसदीय खुलापन बढाउँदै गएका छन्। मिनी संसद्को रूपमा समेत चिनिने संसदीय समितिहरूले कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता सुनिश्चित गर्न तथा नागरिकसँग अन्तर्क्रिया गर्नका लागि गाउँघरमै गएर नागरिकहरूसँग संवाद गरिरहेका छन्। प्रदेशसभाका समितिहरू विभिन्न समयमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा स्थानीय गाउँघरमै पुगेर नागरिकहरूको गुनासो सुन्ने गरेका छन् भन
कर्णाली प्रदेश सभा सदस्य को कति जान्छन् संसदमा ?

कर्णाली प्रदेश सभा सदस्य को कति जान्छन् संसदमा ?

   
कर्णाली प्रदेश सभा स्थापना भएको करिब ४ वर्ष पुग्नै लागेको छ । २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनबाट कर्णालीका दशवटा जिल्लाका २४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २४ जना प्रदेश सभा सदस्यहरु निर्वाचित भए ।संविधानमा व्यवस्था भएवमोजिम १६ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत गरी जम्मा ४० सदस्यीय प्रदेशसभा बन्यो । राजनीतिक परिवर्तनका कारण हाल कर्णाली प्रदेश सभा ३५ सदस्यीय छ ।हालसम्म प्रदेश सभाका आठवटा अ
चालु आवको तीन महिनामा कर्णाली प्रदेश सरकारको बजेट खर्च ३.५७ प्रतिशत मात्रै

चालु आवको तीन महिनामा कर्णाली प्रदेश सरकारको बजेट खर्च ३.५७ प्रतिशत मात्रै

   
-पुंजीगत बजेट २.२३ प्रतिशत खर्च सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनामा २.२३ प्रतिशत पुंजीगत बजेटमात्रै खर्च गरेको छ । अर्थिक वर्ष २०७८/०७९ को जम्मा ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेटमध्ये प्रदेश सरकारले असोज मसान्तसम्म पुंजीगततर्फ २.२३ प्रतिशत अर्थात् ४८ करोड ३१ लाख र चालु तर्फ ५.९७ प्रतिशत अर्थात ८८ करोड ८७ लाख रुपैयाँ खर्च गरेको हो । प्रदेश सरकारले चालु आर्थिक
सक्रिय बन्दै कर्णालीका संसदीय समिती : नागरिकका समस्या सु्न्न घरदैलाेमै !

सक्रिय बन्दै कर्णालीका संसदीय समिती : नागरिकका समस्या सु्न्न घरदैलाेमै !

   
कर्णाली प्रदेशसभाका संसदीय समितिहरु सक्रिय बन्न थालेका छन् । प्रदेशसभाकाे अधिवेशन नचलेकाे समयमा समितिहरुले नागरिकहरुका समस्या प्रत्यक्ष नागरिकहरुसामु पुगेर सुन्ने र त्यसको आधारमा नीति तथा योजना निर्माण गर्न प्रदेश सरकारलाई निर्देशन दिन थालेका हुन् । केही समयअघि जग्गा लगायतका माग राखी आन्दोलनमा रहेका दैलेखको दुल्लु नगरपालिका १ मा रहेका बादी समुदायमा प्रदेशसभाकाे सामाजिक विकास समितिका अध्यक्ष र सां
संसदीय समितिको खुलापनः सामाजिक विकास समिति र पत्रकारहरुबिच भेटघाट

संसदीय समितिको खुलापनः सामाजिक विकास समिति र पत्रकारहरुबिच भेटघाट

   
 सुर्खेत । कर्णाली प्रदेशसभाको सामाजिक विकास समिति र पत्रकारहरुबिच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वीरेन्द्रनगरस्थित कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिको हलमा संसदीय समितिको खुलापन अन्तरगत सामाजिक विकास समिति र पत्रकारहरुबिच भेटघाट कार्यक्रम सम्पन्न भएको हो । संसदीय समितिले गरेका कामकारवाहीहरु आमरुपमा नागरिकसमक्ष पुग्नुपर्छ भनेर कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास समितिका अध
कर्णाली प्रदेशसभाका सात अधिवेशन :  १४९ वैठक, मिनासिं रखाल १४६ पटक हाजिर, मुख्यमन्त्री ५४ पटक

कर्णाली प्रदेशसभाका सात अधिवेशन : १४९ वैठक, मिनासिं रखाल १४६ पटक हाजिर, मुख्यमन्त्री ५४ पटक

   
सुर्खेत । कर्णाली प्रदेशसभाको ३ वर्षमा हालसम्म सातवटा अधिवेशनहरु सम्पन्न भइसकेका छन् ।जसमा हालसम्म एक सय ४९ वटा बैठकहरु सम्पन्न भए । पहिलो अधिवेशनमा २२, देस्रो अधिवेशनमा ४२ वटा, तेस्रो अधिवेशनमा १३, चौंथो अधिवेशनमा ३३, पाँचौं अधिवेशनमा ७ वटा, छैटौं अधिवेशनमा २९ र सातौं अधिवेशनमा ५ वटा प्रदेशसभा बैठकहरु गरी जम्मा एक सय ४९ वटा बैठक सम्पन्न भएका छन् । ती बैठकहरुमा प्रदेशसभाका सभामुख राजबहादुर शाह
बजेट निगरानी : मुख्यमन्त्री कार्यालयले नै ११ महिनामा जम्मा ४.४७ बजेट खर्च गर्‍यो 

बजेट निगरानी : मुख्यमन्त्री कार्यालयले नै ११ महिनामा जम्मा ४.४७ बजेट खर्च गर्‍यो 

   
१० जेठ , सुर्खेत । कर्णाली प्रदेश सरकार अन्तर्गतको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत खर्च हुने गरी  चालु आर्थिक वर्ष २०७७/७८ मा रु. छ अर्ब अठार करोड छयालिस लाख अठ्सठी हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो जुन कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको कुल बजेटको १८.३३ प्रतिशत हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत विनियोजन गरिएको कुल बजेटमध्ये दुई अर्ब एक
बजेट निगरानी : कर्णाली प्रदेशसभाले १० महिनामा ७६ प्रतिशत बजेट खर्च गर्याे

बजेट निगरानी : कर्णाली प्रदेशसभाले १० महिनामा ७६ प्रतिशत बजेट खर्च गर्याे

   
१० जेठ , सुर्खेत । प्रदेश व्यवस्थापिकाको रूपमा रहेको कर्णाली प्रदेशसभाको लागि चालु आर्थिक वर्ष २०७७/७८ मा रु. दश करोड नौ लाख तेह्र हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो जुन कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको कुल बजेटको ०.३ प्रतिशत हो । प्रदेश व्यवस्थापिकाको लागि विनियोजन गरिएको कुल बजेटमध्ये दश करोड एक लाख तेह्र हजार चालु खर्च तर्फ विनियोजन गरिएको थियो भने आठ लाख रुपैयाँ पुँजीगत खर्च