२२ मंसिर २०७८, बुधबार

कुराकानी

‘मसँग असन्तुष्टि पोख्नुपर्ने अवस्था छैन’

‘मसँग असन्तुष्टि पोख्नुपर्ने अवस्था छैन’

   
२०७४ मंसिर २१ गते भएको निर्वाचनमा दैलेख जिल्लाको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट अमरबहादुर थापाले १२ हजार पाँच सय ६७ मत ल्याएर निर्वाचित भए । संघीय व्यवस्था अनुसार पहिलो पटक स्थापित प्रदेशसभामा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न थापाले निर्वाचनअघि घोषणा–पत्रमार्फत विभिन्न प्रतिबद्धताहरू गरेका थिए । चुनाव जित्ने रणनीतिका साथ मतदातालाई आकर्षित गर्न गरिएका प्रतिबद्धता कार्यान्वयनको अवस्था कस्तो छ ?
जसीप्रसादका प्रतिबद्धता र कार्यान्वयनको अवस्था

जसीप्रसादका प्रतिबद्धता र कार्यान्वयनको अवस्था

   
यस श्रृंखलामा आज हामी कालीकोट जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेको चुनावी प्रतिबद्धता र त्यसको कार्यान्वयनको अवस्थाको अध्ययन विश्लेषण गरेका छौं । कालीकोट जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिका साविक कणर्ाली अञ्चलको प्रवेशद्वार समेत हो । यस नगरपालिकाको कुल क्षेत्रफल १३३.२९ वर्ग किलोमिटर रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार खाँडाचक्र नगरपालिकाको कुल जनसंख्
भैरवी गाउँपालिकाका घोषणा–पत्रदेखि नीति तथा कार्यक्रम

भैरवी गाउँपालिकाका घोषणा–पत्रदेखि नीति तथा कार्यक्रम

   
यो चुनाव अघि–चुनाव पछिको चौथो श्रृंखला हो । वि.सं. २०७४ वैशाख ३१ गते देशभर स्थानीय तहको चुनाव भयो । चुनावभन्दा अगाडि उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता–पत्र र घोषणा–पत्र सार्वजनिक गरे । चुनावको बेला उम्मेदवारले गरेको प्रतिबद्धता र त्यसपछि निर्वाचित भएर जनप्रतिनिधिको रूपमा उनीहरूले गरेको काम के कस्तो छ भनि तन्नेरी चासो सुर्खेत र साझा बिसौनी दैनिकको सहकार्यमा अध्ययन भइरहेको छ । सोही अन्तर्गत आजको अंकम
दुल्लू नगरपालिका: घोषणा-पत्रदेखि नीति तथा कार्यक्रमसम्म

दुल्लू नगरपालिका: घोषणा-पत्रदेखि नीति तथा कार्यक्रमसम्म

   
वि.सं. २०७४ साल वैशाख ३१ गते भएको निर्वाचनबाट कर्णाली प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित भए । निर्वाचन सम्पन्न भएको तीन वर्ष वित्यो । यसबीचमा निर्वाचित जनप्रतिनिधिले आफ्नो घोषणा–पत्र अनुसार कति काम पूरा गरे, कति पूरा गरेनन् र किन हुन सकेनन् भन्ने विषयमा हामीले खोजिनीति गरेका छौं । यस स्तम्भको तेस्रो श्रृङ्खलामा हामीले दैलेखको दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्
आफ्नै प्रतिबद्धता कार्यान्वयनमा असफल

आफ्नै प्रतिबद्धता कार्यान्वयनमा असफल

   
आज हामी ‘चुनावअघि, चुनावपछि’ स्तम्भको दोस्रो श्रृंखला लिएर आएका छौं । वि.सं. २०७४ साल वैशाख ३१ गते कर्णाली प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय तहमा भएको निर्वाचनबाट जनप्रतिनिधिहरू निर्वाचित भए । निर्वाचन सम्पन्न भएको तीन वर्ष बित्यो । यसबीचमा निर्वाचित जनप्रतिनिधिले आफ्नो घोषणा–पत्र अनुसार के काम गरे, कति पूरा हुन बाँकी छन् र किन हुन सकेनन् भन्ने प्रश्नहरूको सेरोफेरोमा रहेर हामीले यो श्रृंखलाम
चुनावी प्रतिबद्धता कति पूरा, कति अधुरा ?

चुनावी प्रतिबद्धता कति पूरा, कति अधुरा ?

   
जनताद्वारा निर्वाचित भइ स्थानीयस्तरमा नै शासन व्यवस्था सञ्चालन गर्ने जनप्रतिनिधिमूलक शासकीय संरचनानै स्थानीय तह हुन् । नेपालको वर्तमान संविधानको भाग ३४ को धारा ३०६ मा स्थानीय तह भन्नाले ‘संंविधानबमोजिम स्थापना हुने गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई सम्झनुपर्छ’ भनी स्पष्ट परिभाषित गरेको छ । निश्चित विधि, प्रक्रिया र जनअपेक्षाअनुरूप सञ्चालन हुने भएकाले स्थानीय तहमा विभिन्न अवसरका साथै चुनौति