२२ मंसिर २०७८, बुधबार

अर्थ खबर

‘झन्झटिलो सरकारी प्रक्रियाले उद्यमशिलता प्रर्वद्धन भएन’

‘झन्झटिलो सरकारी प्रक्रियाले उद्यमशिलता प्रर्वद्धन भएन’

   
कर्णाली प्रदेशमा नयाँ उद्यमीहरुले सृजनशील व्यवसायीक विचार सहित पुर्वयोजना बनाई लगानी गर्न उद्यमीहरुले सुझाब दिएका छन्। साथै उनीहरुले झन्झटिलो सरकारी प्रक्रियाले  उद्यमशीलता प्रर्वद्धन नभएको जिकिर गरे। बिहिबार ऋति फाउण्डेशनले विश्वव्यापी उद्दमी सप्ताह २०२१ ( ग्लोबल आन्टरपिर्नर्सिप विक) को अवसरमा भर्चुअल रुपमा सञ्चालन गरेको सवाल उद्यमीको विशेष श्रङ्खलामा बोल्दै कर्णालीका उद्यमीहरुले लगानी गर्नुभन्दा
नेपाल बैँकर्स सङ्घ कर्णाली प्रदेश कार्यसमितिको संयोजकमा राजनप्रसाद पोख्रेल चयन

नेपाल बैँकर्स सङ्घ कर्णाली प्रदेश कार्यसमितिको संयोजकमा राजनप्रसाद पोख्रेल चयन

   
नेपाल बैँकर्स सङ्घ कर्णाली प्रदेश कार्य समितिको संयोजकमा राजन प्रसाद पोख्रेल चयन हुनुभएको छ । सोमबार बसेको सङ्घको बैठकले एन आई सी एसिया बैङ्क लि. प्रदेश कार्यालय सुर्खेत का प्रमुख राजन प्रसाद पोखरेलको संयोजकत्वमा ७ सदस्यीय नयाँ कार्य समिती चयन गरेको हो । बैठकले ग्लोबल आई एम ई बैङ्क लिई.मा कार्यरत विष्णु अर्याललाई उप–संयोजक र सिभिल बैङ्क  लिई. मा कार्यरत अभिजित श्रेष्ठलाई सचिवमा चयन गरेको छ । त्
चालु आवको तीन महिनामा कर्णाली प्रदेश सरकारको बजेट खर्च ३.५७ प्रतिशत मात्रै

चालु आवको तीन महिनामा कर्णाली प्रदेश सरकारको बजेट खर्च ३.५७ प्रतिशत मात्रै

   
-पुंजीगत बजेट २.२३ प्रतिशत खर्च सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनामा २.२३ प्रतिशत पुंजीगत बजेटमात्रै खर्च गरेको छ । अर्थिक वर्ष २०७८/०७९ को जम्मा ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेटमध्ये प्रदेश सरकारले असोज मसान्तसम्म पुंजीगततर्फ २.२३ प्रतिशत अर्थात् ४८ करोड ३१ लाख र चालु तर्फ ५.९७ प्रतिशत अर्थात ८८ करोड ८७ लाख रुपैयाँ खर्च गरेको हो । प्रदेश सरकारले चालु आर्थिक
वीरेन्द्रनगरलाई उप-महानगरपालिका बनाइने

वीरेन्द्रनगरलाई उप-महानगरपालिका बनाइने

   
सुर्खेत । कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई उप-महानगरपालिकाको रुपमा घोषणाका लागि नगरसभाबाट प्रदेश सरकार मार्फत नेपाल सरकार समक्ष अनुरोध गरिने भएको छ । नगरपालिकाको नवाैं नगर सभामा  आर्थिक वर्ष   २०७८/०७९ को नीत तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मोहनमाया ढकालले यस्तो बताएकि हुन् ।
यस्तो छ वीरेन्द्रनगरको आगामी बजेट  (पूर्णपाठ)

यस्तो छ वीरेन्द्रनगरको आगामी बजेट (पूर्णपाठ)

   
नवौं नगरसभा वीरेन्द्रनगर नगरपालिका, सुर्खेत     नगरसभाका आदरणीय सभाध्यक्षज्यू तथा सम्पूर्ण सदस्यज्यूहरु,       नेपालको संविधान वमोजिम गठित स्थानीय सरकारहरु मध्ये एक, कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको यस वीरेन्द्ननगर नगरपालिकाको नवौं नगर सभामा नगरकार्यपालिकाको तर्फवाट यस बैठकमा आज फेरी संवोधन गर्न पाउँदा मलाई खुसी लागेको छ । राष्ट्रिय एकता र अखण्डता कायम गरी सिंगो संघीय लोक
वीरेन्द्रनगरको बजेट १ अर्ब ५६ करोड रुपैयाँकोः यस्ता छन् मुख्य प्राथामिकता

वीरेन्द्रनगरको बजेट १ अर्ब ५६ करोड रुपैयाँकोः यस्ता छन् मुख्य प्राथामिकता

   
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । नगरपालिकाको नवौं नगरसभासमक्ष उपप्रमुख मोहनमाया ढकालले बिहिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी छन् । उपप्रमुख ढकालले आगामी आर्थिक वर्षका लागि चालु तर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पुँजीगत तर्फ ४३ करोड ३३ लाख ३६ हजार गरी जम्मा १ अर्ब ५६ करोड ५२ लाख ६२ ह
असफल कार्यक्रमकै निरन्तरता

असफल कार्यक्रमकै निरन्तरता

   
१ असारमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ वार्षिक आय–व्यय विवरण (बजेट) सार्वजनिक गरे । ३६ अर्ब ५४ करोड ६६ लाख रूपैयाँ बराबरको बजेटले पहिले प्राथामिकतामा कोभिड–१९ रोकथाम तथा प्रतिकार्यलाई राखेको छ । त्यसैगरी खाद्यान्न व्यवस्थापनलाई दोस्रो र रोजगारी तथा उद्यमशीलतालाई तेस्रो प्राथामिकता दिइएको छ । कृषि, उद्योग, वन, पर्यटन र निर्माणलाई चौंथ
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेठ (पुर्णपाठ)

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेठ (पुर्णपाठ)

   
  माननीय सभामुख महोदय, नेपाली जनताको वलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप स्थापित यस गरिमामय कर्णाली प्रदेश सभामा आर्थिक वर्ष २०७८/७९ को कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ । सर्वप्रथम नेपालको सार्वभौमिकता, अखण्डता, संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, धर्म निरपेक्षता र सामाजिक न्यायका लागि भएका विभिन्न ऐतिहासिक संघर्षहरुमा आफ्नो अमूल
भ्वाइसेस फर बजेट : आठ विषयमा २८ विज्ञकाे सुझाव

भ्वाइसेस फर बजेट : आठ विषयमा २८ विज्ञकाे सुझाव

   
सुर्खेत ।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९  को लागि बजेट आगामी असार १ गते ल्याउँदै छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९  को लागि नागरिक स्तरबाट सुझाव दिनका लागि हामीले ‘भ्वाइसेस फर बजेट’ स्तम्भ सन्चालन गर्याैँ । यस स्तम्भ आठवटा श्रृंखलासम्म प्रकाशन भयाे भने क कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको  बजेटका लागि विभिन्न क्षेत्रका २८ जना विज्ञ एवम् सरोकारवालाहरुले सुझाब दिएका
विकल्पले एट्लस नेटवर्कसँगको सहकार्यमा एसिया लिबर्टी फोरम २०२१ को आयोजना गर्ने

विकल्पले एट्लस नेटवर्कसँगको सहकार्यमा एसिया लिबर्टी फोरम २०२१ को आयोजना गर्ने

   
विकल्प एन अल्टरनेटिभले एट्लास नेटवर्कसँगको सहकार्यमा अनलाइन एसिया लिबर्टी फोरम २०२१ को आयोजना गर्ने भएको छ l एसियाको विभिन्न देशमा आयोजना गरिने उक्त कार्यक्रम हाल कोभिड-१९ ले निम्त्याएको समस्याको कारण अनलाइन गर्न खोजिएको हो l यो कार्यक्रम २४ जुन  २०२१ (१० असार २०७८)  बिहीबारको दिन, नेपालको समय अनुसार अपराह्न १२ देखि बेलुकी ६ बजेसम्म र जुन २५ (११ असार  २०७८)  शुक्रवारको दिने १२ बजे देखि ३ बजेसम्म आ