२२ मंसिर २०७८, बुधबार

स्थानीय खबर

यस्तो छ वीरेन्द्रनगरको आगामी बजेट  (पूर्णपाठ)

यस्तो छ वीरेन्द्रनगरको आगामी बजेट (पूर्णपाठ)

   
नवौं नगरसभा वीरेन्द्रनगर नगरपालिका, सुर्खेत     नगरसभाका आदरणीय सभाध्यक्षज्यू तथा सम्पूर्ण सदस्यज्यूहरु,       नेपालको संविधान वमोजिम गठित स्थानीय सरकारहरु मध्ये एक, कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको यस वीरेन्द्ननगर नगरपालिकाको नवौं नगर सभामा नगरकार्यपालिकाको तर्फवाट यस बैठकमा आज फेरी संवोधन गर्न पाउँदा मलाई खुसी लागेको छ । राष्ट्रिय एकता र अखण्डता कायम गरी सिंगो संघीय लोक
वीरेन्द्रनगरको बजेट १ अर्ब ५६ करोड रुपैयाँकोः यस्ता छन् मुख्य प्राथामिकता

वीरेन्द्रनगरको बजेट १ अर्ब ५६ करोड रुपैयाँकोः यस्ता छन् मुख्य प्राथामिकता

   
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । नगरपालिकाको नवौं नगरसभासमक्ष उपप्रमुख मोहनमाया ढकालले बिहिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी छन् । उपप्रमुख ढकालले आगामी आर्थिक वर्षका लागि चालु तर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पुँजीगत तर्फ ४३ करोड ३३ लाख ३६ हजार गरी जम्मा १ अर्ब ५६ करोड ५२ लाख ६२ ह
सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ सम्म थपियो

सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ सम्म थपियो

   
सुर्खेत । कोरोना महामारीको दोस्रो लहरको संक्रमण त्रासका कारण सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गते सम्म थप गरिएको छ । जिल्ला कोभिड सुरक्षा समितिको बैठकले जेठ ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  दोस्रो लहरको कोरोना संक्रमण अत्याधिक मात्रामा बढेसँगै सुर्खेतमा वैशाख १४ गतेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको थियो
वैकल्पिक राजनीतिक धारका अभियानकर्मी उज्वल थापाको निधन

वैकल्पिक राजनीतिक धारका अभियानकर्मी उज्वल थापाको निधन

   
      विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको मङ्गलवार निधन भएको परिवारले जनाएको छ। वैकल्पिक राजनीति र युवा नेतृत्वका लागि अभियान चलाएका ४४ वर्षीय थापा कोरोनाभाइरस सङ्क्रमित भएर काठमाण्डूको मेडिसिटी अस्पतालमा उपचाररत थिए। "विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्वसंयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, उज्वलबहादुर
कर्णालीलाई अर्गानिक बनाउने गरी बजेटको तयारी

कर्णालीलाई अर्गानिक बनाउने गरी बजेटको तयारी

   
कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशलाई कृषिमा अर्गानिक प्रदेश बनाउने गरी नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७८/७९ बजेट तयार गरिरहेको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिका लागि जडीबुटी, रैथाने बाली, फलफूल, बीउ, गाईभैँसी, बाख्रापालन, युवा रोजगार तथा व्यावसायिक खेतीमा केन्द्रित रहेर बजेट तयार पारिरहेको जनाएको छ । कर्णाली प्रदेशको कृषिका लागि करिब तीन अर्ब रुपियाँ
दैनिक उपभोग्य सामानमा २६ प्रतिशतले मूल्यवृद्धि

दैनिक उपभोग्य सामानमा २६ प्रतिशतले मूल्यवृद्धि

   
हुम्ला । कोरोना महामारीका कारण नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग हुँदै ल्याउने दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि भएको छ । हवाई यातायातबाट आउने तेल, साबुन, चामल, मैदा, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्थानीयबासीले जनाएका छन् ।
कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले कोरोना जिते

कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले कोरोना जिते

   
सुर्खेत । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्र