२२ मंसिर २०७८, बुधबार

समाज

संसदिय खुलापन वढाउदैँ कर्णालीका संसदीय समिति

संसदिय खुलापन वढाउदैँ कर्णालीका संसदीय समिति

   
कर्णाली प्रदेशसभामा रहेका संसदीय समितिहरूले संसदीय खुलापन बढाउँदै गएका छन्। मिनी संसद्को रूपमा समेत चिनिने संसदीय समितिहरूले कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता सुनिश्चित गर्न तथा नागरिकसँग अन्तर्क्रिया गर्नका लागि गाउँघरमै गएर नागरिकहरूसँग संवाद गरिरहेका छन्। प्रदेशसभाका समितिहरू विभिन्न समयमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा स्थानीय गाउँघरमै पुगेर नागरिकहरूको गुनासो सुन्ने गरेका छन् भन
गाउँमा ‘राँके जुलुस’ आएपछि…….

गाउँमा ‘राँके जुलुस’ आएपछि…….

   
रातिको करिब साढे आठ बजेको थियो । बिजुलीका पोलहरू टल्किरहिने गाउँमा बिजुली पुगेको थिएन । गाउँमा उज्यालोको लागि सौर्य बत्ती सोलर प्रयोग गरिने रहेछ । सोलारको उज्यालोले गाउँलाई ‘उज्यालो’ बनाउन भने सकेको थिएन । ठाउँ–ठाउँमा लोसार बलेको झिलिक–झिलिक देखिन्थ्यो । हामीलाई त्यस अर्थमा गाउँमा टाढा–टाढा घर रहेछन् भन्ने लाग्दै थियो । तर एकैछिनमा गाउँ चारैतिर झिलिमिली हुन थाल्यो । हामी रहेको ठाउँभन्दा केही टाढा
बैदेशिक रोजगारीमा जाने व्यक्तिले खोप लगाईसकेपछि  प्रमाणिकरण कहाँ गर्ने ?

बैदेशिक रोजगारीमा जाने व्यक्तिले खोप लगाईसकेपछि प्रमाणिकरण कहाँ गर्ने ?

   
वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई उनिहरू जाने देशमा मान्यता दिएका खोप नेपालमा उपलब्ध भएको अवस्थामा खोपको प्राथमिकतामा राखिएको छ । तर, विदेश जाने प्रयोजनको लागि खोप लगाईएको हो भने खोप कार्ड भएर मात्र पुग्दैन । यसको लागि खोप कार्ड प्रमाणिकरण गर्नुपर्दछ । प्रमाणिकरण गर्नको लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, निजामती अस्पताल, बानेश्वर, पाटन अस्पताल, पाटन र सशस्त्र प्रहरी अस्पताल बलम्बुल
विपद् प्रतिकार्यमा कर्णाली प्रदेशको तयारी : १० करोड बजेट, वडास्तरमा तालिमप्राप्त स्वयंसेवक परिचालनदेखि सडक–सडकमा डोजर

विपद् प्रतिकार्यमा कर्णाली प्रदेशको तयारी : १० करोड बजेट, वडास्तरमा तालिमप्राप्त स्वयंसेवक परिचालनदेखि सडक–सडकमा डोजर

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले बर्खायाममा हुन सक्ने विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेको छ । सरकारले विपद् प्रतिकार्यका लागि १० करोड रुपैयाँ बजेट छुट्याउनेदेखि वडास्तरमा तालिमप्राप्त स्वयंसेवक परिचालन गर्नेजस्ता पूर्व योजना अघि बढाएको छ । प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन परिषद्को कोषमा तत्काल १० करोड रुपैयाँ राख्ने निर्णय गरेको छ भने सो रकम विपद् प्रतिकार्यका निम्ति आवश्
सुर्खेत समाज दक्षिण कोरियाद्धारा विपन्न परिवारलाई खाद्यान्न वितरण

सुर्खेत समाज दक्षिण कोरियाद्धारा विपन्न परिवारलाई खाद्यान्न वितरण

   
सुर्खेत । सुर्खेतबाट बैदेशिक रोजगारीको लागि कोरियामा रहेका युवाहरुले कोरोना महामारीका कारण खाद्यान्नको जोहो गर्न समस्यामा रहेका समुदायहरुलाई सहयोग गरेका छन् । विदेशी भुमिमा श्रम गरी कमाएको आम्दानी बाट केहि रकम छुट्याएर उनिहरुले सामाजिक कार्यमा सहयोग गर्दै आइरहेका छन । सुर्खेत समाज दक्षिण कोरिया द्वारा विपन्न समुदायहरुलाई खाद्यान्न वितरण गरिएको छ । विहिबार वीरेन्द
रक्सी खानेलाई मात्र मासु!

रक्सी खानेलाई मात्र मासु!

   
हुम्ला डायरी-३ पिप्लाङमा मन यसै स्थिर थिएन। शरीर थिलोथिलो भएको थियो। मौसम सुख्खा। उराठलाग्दो। हामी बस्ने होटल गाउँपालिकाको कार्यालयको आडैमा थियो। गाउँपालिकाको पशु सेवा शाखा पनि त्यही घरमा थियो। पिप्लाङको पारिपट्टी खार खोलाबाट बिजुली निकालिएको थियो। बिजुली भएकाले धेरै कुराको सुविस्ता थियो। बेलुका खाना खानुअघि साहुजीले पशु शाखाको फ्रिजमा राखेको चिसो बियरको बोतल देखाउँदै सोधे–सरहरूलाई चल्छ?
ट्रयाक्टरको छतमा बसेर हुम्लाको बाटो

ट्रयाक्टरको छतमा बसेर हुम्लाको बाटो

   
हुम्ला डायरी-२ पढ्नुस्ः भाग १- मनले बाम गाउँभन्दा अगाडि पाइला चाल्नै मानेन एक रूपैयाँको नोट अचेल त्यति देखिँदैन। त्यसमा राखिएको चित्र चंखेली लेकको हो। त्यो तस्बिर सायद बाम आसपासबाट खिचिएको हुँदो हो। तत्कालीन राजा वीरेन्द्र शाह शिकार खेल्न चंखेली पुगेका थिए रे। त्यसै समय घनघोर हिउँ परेछ। उनले कठिनाइ भोग्नुपरेछ। स्मरण रहोस् भनेर नोटमा तस्बिर राख्न लगाए रे। हामी बामको शिरानमा रहेको नाफा बजारमा
मनले बाम गाउँभन्दा अगाडि पाइला चाल्नै मानेन

मनले बाम गाउँभन्दा अगाडि पाइला चाल्नै मानेन

   
हुम्ला डायरी पहिल्यै थाहा थियो– हिमाली जिल्लाको यात्रा कठिन हुन्छ। तर पनि यसपटक हुम्ला जान्छु नै भनेर अड्डी कसेँ। हुन त आफूले चाहेर मात्रै पनि कतिपय यात्रा पूरा हुँदैनन्। जति जोडिन्छन्, सबैको स्वार्थ मिल्नुपर्छ यात्रामा। जीवन पनि त एक यात्रा हो। हुम्ला–कर्णालीकै विकट भूगोल। सडक सञ्जाल नजोडिँदै यात्रा गर्ने रहर पूरा हुँदै थियो। सडक पुगेपछि गाडीमा सरर जान कुनै दिन अवसर जुरिहाल्ला नि जस्तो लाग
मदिरा निषेध नीतिको प्रभाव-२

मदिरा निषेध नीतिको प्रभाव-२

   
मदिरा निषेध गर्नुको कारण प्रायः स्थानीय सरकारहरूले सम्बन्धित स्थानको ठाउँको विभिन्न हिंसा, विकृति, विकास विरोधी हुन आदि उल्लेख गरेका छन् । सोही कारणले रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले मदिरामुक्त नगरपालिका घोषणा गरेको थियो । लागुपदार्थ सेवन व्यक्तिहरूको मनोसामाजिक व्यवहारलाई विकृत र अपराधतर्फ उन्मुख गराउने कारक तत्वको रूपमा रहेकोले २०७५ माघ ५ गते जिल्ला समन्वय समिति रुकुमपश्चिमको बैठकले जिल्ल
मदिरा निषेध नीतिको प्रभाव-१

मदिरा निषेध नीतिको प्रभाव-१

   
नेपालको संविधान–२०७२ जारी भएसँगै कर्णाली प्रदेश संघीय गणतन्त्रात्मक नेपालको सात प्रदेश मध्ये एक प्रदेशको रूपमा स्थापित भयो । कर्णाली क्षेत्रको विकास र उन्नतिको लागि विगतमा विभिन्न नीति तथा कार्यक्रम र योजनाहरू कार्यान्वयनमा ल्याइएको भए पनि त्यसले कर्णाली प्रदेशको गरिबीको पहिचानलाई कम गर्न भने सकेन । संविधानको अनुसूची–८ मा स्थानीय तहको अधिकारको सूची उल्लेख गरिएको छ, जसमा स्थानीय बजार व्यवस्थ