२२ मंसिर २०७८, बुधबार

समसामयिक

कर्णालीका युवाहरुलाई सांसदहरुसँग काम गर्ने अवसरः पीपीएसपी कर्णाली फेलोशिपका लागि आवेदन आव्हान

कर्णालीका युवाहरुलाई सांसदहरुसँग काम गर्ने अवसरः पीपीएसपी कर्णाली फेलोशिपका लागि आवेदन आव्हान

   
कर्णाली प्रदेशका युवाहरुलाई नीतिनिर्माण प्रक्रियाबारे बुझ्न र नीतिनिर्माताहरुसँग काम गर्ने अवसर खुलेको छ। कर्णाली प्रदेशमा पहिलोपटक पूर्व-व्यावसायिक संसदीय सहयोग कार्यक्रम (PPSP Fellowship) पीपीएसपी कर्णालीको अनलाइनमार्फत आवेदन फाराम खुलेको हो। फेलोशिप कानून निर्माण र संसदीय कार्यमा युवाहरूको सहभागिता प्रवर्द्धन गर्न अमेरीकी दुतावासको सहयोग तथा पोखरा रिसर्च सेन्टरसँगको सहकार्यमा ऋति फाउण्डेशनले स
संसदिय खुलापन वढाउदैँ कर्णालीका संसदीय समिति

संसदिय खुलापन वढाउदैँ कर्णालीका संसदीय समिति

   
कर्णाली प्रदेशसभामा रहेका संसदीय समितिहरूले संसदीय खुलापन बढाउँदै गएका छन्। मिनी संसद्को रूपमा समेत चिनिने संसदीय समितिहरूले कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता सुनिश्चित गर्न तथा नागरिकसँग अन्तर्क्रिया गर्नका लागि गाउँघरमै गएर नागरिकहरूसँग संवाद गरिरहेका छन्। प्रदेशसभाका समितिहरू विभिन्न समयमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा स्थानीय गाउँघरमै पुगेर नागरिकहरूको गुनासो सुन्ने गरेका छन् भन
कर्णाली उत्सवको तेस्रो संस्करण फागुन १७ गतेदेखि

कर्णाली उत्सवको तेस्रो संस्करण फागुन १७ गतेदेखि

   
कर्णाली प्रदेशको धरातलमा रहेर बौद्धिक बहस गर्ने कर्णाली उत्सवको तेस्रो श्रृंखला आगामी फागुन १७ गतेदेखि सुरु हुने भएको छ । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतको वीरेन्द्रनगरमा  फागुन १७, १८ र १९ गते कर्णाली उत्सवकाे आयाेजना हुने आयोजक ऋति फाउण्डेसनले जनाएको छ । कर्णालीको बहुआयामिक विषयमा गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोका रुपमा स्थापित कर्णाली उत्सवमा कर्णालीकै खस भाषालाई प्राथमिकता दिइन्छ । स
‘झन्झटिलो सरकारी प्रक्रियाले उद्यमशिलता प्रर्वद्धन भएन’

‘झन्झटिलो सरकारी प्रक्रियाले उद्यमशिलता प्रर्वद्धन भएन’

   
कर्णाली प्रदेशमा नयाँ उद्यमीहरुले सृजनशील व्यवसायीक विचार सहित पुर्वयोजना बनाई लगानी गर्न उद्यमीहरुले सुझाब दिएका छन्। साथै उनीहरुले झन्झटिलो सरकारी प्रक्रियाले  उद्यमशीलता प्रर्वद्धन नभएको जिकिर गरे। बिहिबार ऋति फाउण्डेशनले विश्वव्यापी उद्दमी सप्ताह २०२१ ( ग्लोबल आन्टरपिर्नर्सिप विक) को अवसरमा भर्चुअल रुपमा सञ्चालन गरेको सवाल उद्यमीको विशेष श्रङ्खलामा बोल्दै कर्णालीका उद्यमीहरुले लगानी गर्नुभन्दा
कर्णाली प्रदेश सभा सदस्य को कति जान्छन् संसदमा ?

कर्णाली प्रदेश सभा सदस्य को कति जान्छन् संसदमा ?

   
कर्णाली प्रदेश सभा स्थापना भएको करिब ४ वर्ष पुग्नै लागेको छ । २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनबाट कर्णालीका दशवटा जिल्लाका २४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २४ जना प्रदेश सभा सदस्यहरु निर्वाचित भए ।संविधानमा व्यवस्था भएवमोजिम १६ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत गरी जम्मा ४० सदस्यीय प्रदेशसभा बन्यो । राजनीतिक परिवर्तनका कारण हाल कर्णाली प्रदेश सभा ३५ सदस्यीय छ ।हालसम्म प्रदेश सभाका आठवटा अ
नेपाल बैँकर्स सङ्घ कर्णाली प्रदेश कार्यसमितिको संयोजकमा राजनप्रसाद पोख्रेल चयन

नेपाल बैँकर्स सङ्घ कर्णाली प्रदेश कार्यसमितिको संयोजकमा राजनप्रसाद पोख्रेल चयन

   
नेपाल बैँकर्स सङ्घ कर्णाली प्रदेश कार्य समितिको संयोजकमा राजन प्रसाद पोख्रेल चयन हुनुभएको छ । सोमबार बसेको सङ्घको बैठकले एन आई सी एसिया बैङ्क लि. प्रदेश कार्यालय सुर्खेत का प्रमुख राजन प्रसाद पोखरेलको संयोजकत्वमा ७ सदस्यीय नयाँ कार्य समिती चयन गरेको हो । बैठकले ग्लोबल आई एम ई बैङ्क लिई.मा कार्यरत विष्णु अर्याललाई उप–संयोजक र सिभिल बैङ्क  लिई. मा कार्यरत अभिजित श्रेष्ठलाई सचिवमा चयन गरेको छ । त्
चालु आवको तीन महिनामा कर्णाली प्रदेश सरकारको बजेट खर्च ३.५७ प्रतिशत मात्रै

चालु आवको तीन महिनामा कर्णाली प्रदेश सरकारको बजेट खर्च ३.५७ प्रतिशत मात्रै

   
-पुंजीगत बजेट २.२३ प्रतिशत खर्च सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनामा २.२३ प्रतिशत पुंजीगत बजेटमात्रै खर्च गरेको छ । अर्थिक वर्ष २०७८/०७९ को जम्मा ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेटमध्ये प्रदेश सरकारले असोज मसान्तसम्म पुंजीगततर्फ २.२३ प्रतिशत अर्थात् ४८ करोड ३१ लाख र चालु तर्फ ५.९७ प्रतिशत अर्थात ८८ करोड ८७ लाख रुपैयाँ खर्च गरेको हो । प्रदेश सरकारले चालु आर्थिक
इन्टेग्रिटी आईकन नेपाल-२०२१ सार्वजनिक

इन्टेग्रिटी आईकन नेपाल-२०२१ सार्वजनिक

   
महामारीले निम्त्याएको जटिलताका बावजुद, हरेक वर्ष जस्तै, यस वर्ष पनि अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरेको छ। इन्टेग्रिटी आईकन, सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थालिएको खुला अभियान हो । ८ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान
कर्णालीमा कोरोना जोमिख भन्दै मनपरी भाडा असुल्दै यातायात व्यवसायी

कर्णालीमा कोरोना जोमिख भन्दै मनपरी भाडा असुल्दै यातायात व्यवसायी

   
कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीहरुले यसरी मनपरी भाडा असुल्न थालेका हुन् । कालिकोटबाट सुर्खेतको भाडादर आठ सय रुपैयाँ भए पनि सुर्खेत आउनका लागि एकजनाको १५ सयदेखि तीन हजार रुपैयाँसम्म असुल्ने गरेका छन् । कालिकोट सुर्खेत आउन कालिकोट नरहरीनाथ गाउँपालिका–९ का अनिल रावलले गाडी नम्वर १०५० ले दुईजनाको भाडा तीन ह
सुर्खेतमा मन्त्री शाहीलाई बर्खास्त गर्न माग गर्दै युवा संघ र अनेरास्ववियुको जुलुस

सुर्खेतमा मन्त्री शाहीलाई बर्खास्त गर्न माग गर्दै युवा संघ र अनेरास्ववियुको जुलुस

   
एमाले निकट अनेरास्ववियु र युवा संघले  कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्तीको माग राख्दै जुलुस निकालेका छन् । मन्त्री शाहीलाई बलत्कारको आरोप लागेको भन्दै बर्खास्त गर्न माग गर्दै उनीहरुले आइतबार दिउँसो वीरेन्द्रनगरमा जुलुस निकालेका हुन् । उनलाई एक महिलाले २०७६ माघमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर, अहिले ती महिलाले घटना निराधार भएको बताउँदै आएक