२२ मंसिर २०७८, बुधबार

युथ भ्वाइस

वीरेन्द्रनगरको बजेट १ अर्ब ५६ करोड रुपैयाँकोः यस्ता छन् मुख्य प्राथामिकता

वीरेन्द्रनगरको बजेट १ अर्ब ५६ करोड रुपैयाँकोः यस्ता छन् मुख्य प्राथामिकता

   
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । नगरपालिकाको नवौं नगरसभासमक्ष उपप्रमुख मोहनमाया ढकालले बिहिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी छन् । उपप्रमुख ढकालले आगामी आर्थिक वर्षका लागि चालु तर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पुँजीगत तर्फ ४३ करोड ३३ लाख ३६ हजार गरी जम्मा १ अर्ब ५६ करोड ५२ लाख ६२ ह
असफल कार्यक्रमकै निरन्तरता

असफल कार्यक्रमकै निरन्तरता

   
१ असारमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ वार्षिक आय–व्यय विवरण (बजेट) सार्वजनिक गरे । ३६ अर्ब ५४ करोड ६६ लाख रूपैयाँ बराबरको बजेटले पहिले प्राथामिकतामा कोभिड–१९ रोकथाम तथा प्रतिकार्यलाई राखेको छ । त्यसैगरी खाद्यान्न व्यवस्थापनलाई दोस्रो र रोजगारी तथा उद्यमशीलतालाई तेस्रो प्राथामिकता दिइएको छ । कृषि, उद्योग, वन, पर्यटन र निर्माणलाई चौंथ
कोभिड प्रभावितका सारथी अनिल

कोभिड प्रभावितका सारथी अनिल

   
कर्णालीमा कोभिडको सङ्क्रमण बढिरहेको थियो , अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिसकिएको थियो । मानिसहरू घरमै बसिरहेका थिए, सामाजिक सञ्जालमा अभ्यस्त हुने क्रम बढिरहेको थियो । सामाजिक सञ्जालमा कोभिडको बारेमा आएका डरलाग्दा समाचार र मृत्युको तथ्याङ्कले मानिसहरूलाई डर पैदा गरिरहेको थियो । यसले मनोवैज्ञानिक रूपमा समेत आम नागरिक कोभिड सङ्क्रमित र सङ्क्रमितका आफन्तहरूलाई नकारात्मक प्रभाव पार्छ भन्ने लागे
कर्णालीमा अक्सिजनको माग गर्दै मुख्यमन्त्री कार्यालयअघि धर्ना

कर्णालीमा अक्सिजनको माग गर्दै मुख्यमन्त्री कार्यालयअघि धर्ना

   
कर्णाली प्रदेशमा अक्सिजनको अभाव भएको भन्दै युवाको समूहले कर्णाली मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यालय अगाडि धर्ना दिएको छ । पर्याप्त अक्सिजनको माग गर्दै युवाको समूहले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका हुन् । ‘इनफ इज इनफ’, ‘दैनिक २५० सिडिन्डर अक्सिजनको व्यवस्था गर’ ‘जिम्मेवार बन सरकार’ मागसहित युवाले धर्ना दिएका हुन् । प्रदेश सरकार जनताको स
जो बिरामीको लागि अक्सिजन खोज्न दिन रात खटिरहन्छन् 

जो बिरामीको लागि अक्सिजन खोज्न दिन रात खटिरहन्छन् 

   
सुशील के सी कोभिड – १९ का कारण प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएका थिए । त्यहाँबाट डिस्चार्ज भइसकेपछि म्यासेन्जरको एउटा ग्रुपमा केसीले लेखे, “कोभिडको कारण प्रदेश अस्पतालमा भर्ना भएका बिरामीहरू लगायतलाई खानाको समस्या छ । त्यो समाधान गर्न केही गर्न सकिन्छ कि ?” तत्पश्चात् सोही ग्रुपमा केसीले यसको लागि आफूले रु दुई हजार सहयोग गर्ने पनि बताए । पत्रकार महासङ्घ सुर्खेत शाखाका उपाध्यक्ष सुदिप पुरीले १